१२ बैशाख २०८१, बुधबार
Follow Us

चितवनमा युवा विश्व सम्मेलन

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७४, शुक्रबार १२:५९

युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सम्मेलन कार्तिक १ र २ गते चितवनमा हुनेबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै समितिका पदाधिकारी । तस्बिर: नारायण ढुंगाना