७ बैशाख २०८१, शुक्रबार
Follow Us

यस्तो छ एनआरएनए निर्वाचन तालिका

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७४, शुक्रबार १६:२८

काठमाण्डौं । गैरआवासीय नेपाली संघको १६ अक्टोवरमा हुने निर्वाचनका लागि निर्वाचन समितिले निर्वाचन तालिका प्रकाशन गरेको छ । तालिका अनुसार उम्मेदवारको मनोनय १५ तारिख तीन बजे पछि राखिएको छ । निर्वाचन १६ तारिख १ बजे देखी ६ बजे तय गरिएको छ ।
यस्तो छ तालिका
1