१२ बैशाख २०८१, बुधबार
Follow Us

कति छ एनआरएन उम्मेदवारको मनोनयन दर्ता शुल्क ?

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७४, शुक्रबार १६:५३

काठमाण्डौं । गैर आबासीय नेपाली संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनका लागि उम्मेदवारको मनोनयन दर्ता शुल्क सार्बंजनिक भएको छ। निर्बाचन समितिको मंगलबार सम्पन्न बैठकले यसबारे निर्णय गरेको हो । निर्वाचन समितिका अनुसार अध्यक्षको ४ हजार ५ सय डलर तोकिएको छ ।
हेरौं शुल्क विवरण

1