८ बैशाख २०८१, शनिबार
Follow Us

को को बने यूकेबाट एनआरएन केन्द्रिय प्रतिनिधी?

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७४, आईतवार ११:२५

लण्डन । गैरआवासीय नेपाली संघको आगामी हप्ता काठमाण्डौंमा हुने विश्व सम्मेलनको लागि यूकेबाट १ सय ४३ जना प्रतिनिधी चयन भएका छन् । एनआरएन यूकेका महामन्त्री राजकुमार त्रिपाठीका अनुसार संघले अन्तिम लिस्ट आइतवार केन्द्रमा बुझाएको हो । त्रिपाठीका अनुसार १८ जनाको नाम वेटिङ लिस्मा राखिएको छ । त्रिपाठीले संघको नियमावली अनुरुप प्रतिनिधीहरुको चयन भएको वताए । संघको अधिवेशन १४ अक्टोवर देखी काठमाण्डौंमा हुदैंछ । ७५ देशमा केन्द्रिय प्रतिनिधी सहमागी हुने सो सम्मेलनको लागि २ हजार भन्दा बढीले नाम दर्ता गरेका छन् ।
को को बने यूकेबाट एनआरएन केन्द्रिय प्रतिनिधी?