१५ चैत्र २०८०, बिहीबार
Follow Us

हत्यारालाई कारबाहीको माग

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७४, आईतवार १२:१७

झापाको अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय अनारमनीबाट निकालिएको विरोध जुलुसका सहभागी । गत असोज १४ गते हराएका शिवाकोटी १५ गते विहान बिर्तामोड नगरपालिका १ स्थित वैंशावाडीको खाडीमा शंकास्पद अवस्थामा मृत भेटिएका थिए । तस्बिर : सुरेन्द्र भण्डारी