१३ बैशाख २०८१, बिहीबार
Follow Us

चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७४, सोमबार ११:२२

मन्त्रिपरिषद्का चार सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण पेश गर्नुभएको छ ।

कार्यालयका अनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नेमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, सिँचाइ मन्त्री सञ्जयकुमार गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्ट हुनुहुन्छ ।
–––