७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसद्धारा छुट्टै एनआरएन भेला आयोजना

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७४, मंगलवार ११:४८

काठमाण्डौं । गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा आएका प्रतिनिधीहरुको सम्मानमा नेपाली कांग्रेसले एक भेलाको आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयका अनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवाको आयोजनामा यही विहीवार सो कार्यक्रमको आयोजना गरिएको हो । प्रधानमन्त्री शेर बहादुर देउवाले सम्बोधन गर्ने सो भेला बसुन्धरा स्थित दियालो फुडल्याण्डमा हुन लागेको हो ।

22386375_10212826117622042_549923634_n