१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रपतिद्वारा एनआरएन आठौं विश्व सम्मेलनको उद्घाटन (तस्बिरमा उद्घाटन समारोह)

नेपालब्रिटेन डट कम्
२८ आश्विन २०७४, शनिबार ०५:२३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपाली संघ (एनआरएन) आठौं विश्व सम्मेलनको उद्घाटन गर्नुभएको छ । विहान साढे ८ बजेदेखि सुरु भएको सम्मेलनलाई राष्ट्रपति भण्डारीले १० बजे सम्बोधन गर्नुभएको थियो । त्यसअघि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्वागत भाषण गर्नु भएको थियो ।
सांस्कृतिक कार्यक्रमपछि प्रमुख संरक्षक जीवा लामिछाने, संरक्षक देवमान हिराचन, डा. उपेन्द्र महतो र उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सम्बोधन गर्नुभएको थियो । त्यसपछि अध्यक्ष शेष घलेले कार्यक्रमलाई सम्बोधन गरेपछि विहानी सत्रको कार्यक्रम सम्पन्न भएको थियो ।
2
3
4
56
7
8
9