६ चैत्र २०८०, मंगलवार
Follow Us

वेस्ट मिड्ल्याण्डमा खुल्यो नेपाली ग्रोसरी

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७४, शुक्रबार ०९:५५

लण्डन । वेष्ट मिडल्याण्डमा नेपाली ग्रोसरी पसल खुलेको छ । नेपाली समूदायतको बाक्लो वस्ती रहेको सो क्षेत्रमा व्यवसायी कृष्ण ढकालले सो ग्रोसरी संचालनमा ल्याएका हुन् ।

शान्ति नेपाली समाज बेलायतको अध्यक्ष समेत रहेका ढकालले नेपाली समूदायको हितको लागि पसल संचालनमा ल्याएको जनाए । एभ्रेष्ट ग्रोसरीमा ढाकाटोपी, नेपाली चाउचाउ, पूजाका सामान लगायत नेपाली सामानहरु सो स्टोरमा उपलव्ध छन् ।

Location:
Beeches Road Service Station
170-Beeches Road
Great Bar
Birmingham

B42 2HN
0121 357 2658