१३ बैशाख २०८१, बिहीबार
Follow Us

निर्वाचन आचारसंहिताबारे जानकारी

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७४, सोमबार ०९:४०

गोरखा–२ बाट उम्मेदवारी दिएका माओवादी नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई निर्वाचन आचारसंहिताबारे जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेल । श्रेष्ठ बाम गठबन्धनबाट र भट्टराई काँग्रेस, नयाँ शक्ति र राप्रपाबाट साझा उम्मेदवार हुन । तस्बिर: प्रशन्न पोखरेल