७ बैशाख २०८१, शुक्रबार
Follow Us

सिंगारिएको घडिअर्वा पोखरी

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७४, सोमबार १५:५५

छठ पर्वका लागि रंगविरंगी बिजुली वत्तीले दुलही झै सिंगारिएको वीरगञ्जको घडिअर्वा पोखरीको मनोरम दृश्य । छठ पूजा व्यवस्थापन समिति घडिअर्वा पोखरीका अध्यक्ष बाल्मीकि साहका अनुसार पोखरीलाई सजाउन करिव रु १४ लाख खर्च भएको छ । तस्विर : विजय कुमार महतो