May 27, 2020
11:12 PM | 3:57 AM

सिंगारिएको घडिअर्वा पोखरी

  23rd October 2017 मा प्रकाशित

छठ पर्वका लागि रंगविरंगी बिजुली वत्तीले दुलही झै सिंगारिएको वीरगञ्जको घडिअर्वा पोखरीको मनोरम दृश्य । छठ पूजा व्यवस्थापन समिति घडिअर्वा पोखरीका अध्यक्ष बाल्मीकि साहका अनुसार पोखरीलाई सजाउन करिव रु १४ लाख खर्च भएको छ । तस्विर : विजय कुमार महतो

प्रतिक्रिया