११ बैशाख २०८१, मंगलवार
Follow Us

संग्रहालयको उद्घाटन

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७४, मंगलवार १०:४०

राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार ७२ औं संयुक्त राष्ट्रसंघ दिवसको उपलक्ष्यमा ललितपुरको पाटनमा निर्माण गरिएको ज्यापु संग्रहालयको उद्घाटन समारोहमा स्वागत गर्दै स्थानीय नेवार समुदायका महिला । तस्बिर : प्रदीपराज वन्त