१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दुर्घटनाग्रस्त हेलिकप्टर

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७३, सोमबार १४:१३

गोरखाबाट बिरामी बोकेर काठमाडौँका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदानपुर- ९ स्थित बेतिनी जङ्गलमा दुर्घटनाग्रस्त । दुर्घटनास्थलमा उद्धारमा संलग्न स्थानीयवासी । तस्बिर : कपिलदेव खनाल, नुवाकोट ।