१६ चैत्र २०८०, शुक्रबार
Follow Us

धान भित्र्याउने चटारो

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७४, बुधबार ०८:०८

पर्वतको जलजला गाउँपालिका–६ शालीजाका कृषक धान भित्र्याउने तयारी गर्दै । अहिले पहाडी क्षेत्रमा कृषकलाई धान भित्र्याउने चटारो छ । तस्बिर: सन्तोष गौतम