१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेकामा पार्टी प्रवेश

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७४, शनिबार १४:५०

नेपाली काँग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अखण्ड नेपाल पार्टीको काँग्रेसमा समायोजन तथा बरिष्ठ उद्योगपति एवं पूर्व सभासद् सूर्यबहादुर केसी काँग्रेस पार्टी प्रवेश गरेपछि हातेमालो गर्दै नेताहरू । तस्बिर: वासुदेव पौडेल