८ बैशाख २०८१, शनिबार
Follow Us

दाङ क्षेत्र नं ३बाट वली स्वतन्त्र उम्मेवार

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७४, बिहीबार ०८:५६

१६ कात्तिक, दाङ । चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।

उनी हालै मात्र राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन् । त्यसबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्यान्वयन नभएकाले चुनाव लड्ने निर्णयमा पुगेको ओलीले बताइन् ।

ुम राप्रपाको केन्द्रीय सदस्य थिएँ । एमाले आउँदा कि समानुपातिक नभए प्रत्यक्षमै टिकट दिनु भनेको थियोु उनले भनिन्, ुहिजो शंकर पोखरेलले फोन गरेर मैले सकिँन भन्नुभयो । अब स्वतन्त्र उम्मेदवारी दिन्छु ।ु

२०७४ कार्तिक १६ गते प्रकाशित
– अनलाइन खबरबाट