७ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्व आदिवासी दिवस

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७३, मंगलवार १३:३५

पहिचान र अधिकारसहितको सङ्घीयता, आदिवासी जनजातिको अडान ! अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान! भन्ने नाराका साथ मङ्गलबार २२औं विश्व आदिवासी दिवस २०७३ को संयुक्तरुपमा उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल । तस्बिर : रत्न श्रेष्ठ ।