१२ बैशाख २०८१, बुधबार
Follow Us

फरार अभियुक्तको उम्मेदवारी दर्ता

sarusaru
१९ कार्तिक २०७४, आईतवार ०५:३९

दुई बर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गारी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । राज्यको नजरमा फरार रहेका ब्यक्तिले उम्मेदवारी दर्ता गर्न गैरकानुनी भएको कानुन् व्यवसायीको भनाई छ ।मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले कानुनी रुपमा नै फरार अभियुक्तको उम्मेदवारी दर्ता गराएको बताएका छन् ।