१४ बैशाख २०८१, शुक्रबार
Follow Us

म्यादी प्रहरीको तालीम

नेपालब्रिटेन डट कम्
२० कार्तिक २०७४, सोमबार १४:०६

आगामी मंसिर १० गते हुन गइरहेको पहिलो चरणकोे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा अभ्यास गर्दै म्यादी प्रहरी । तस्बिरः सन्तोष गौतम