१६ चैत्र २०८०, शुक्रबार
Follow Us

उम्मेदवारलाई एउटै माला

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७४, मंगलवार १४:०४

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आयोजित बृहत कार्यकर्ता भेला कार्यक्रममा नेपाली काँग्रेस कञ्चनपुरका प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारलाई एउटै मालामा बाँधेर विकासको प्रतिवद्धता गराईदै । तस्वीर: राजेन्द्रप्रसाद पनेरु