१५ बैशाख २०८१, शनिबार
Follow Us

पूर्वप्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७४, शनिबार ०७:१५

काठमाडौं । पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । विष्टको ९० बर्षको उमेरमा ज्ञानेश्वरस्थित निवासमा आज विहान साढे दश बजे निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगवाट पीडित थिए । रोगले थलिएपछि उनी केही समयदेखि घरमै आराम गर्दै आएका थिए । विष्ट पञ्चायत कालमा तीनपटक मुलुकको प्रधानमन्त्री भएका थिए । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासनसत्ता आफ्नो हातमा लिएपछि उनलाई मन्त्रीपरिषदको उपाध्यक्ष समेत बनाएका थिए ।