१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति भण्डारीसँग सगरमाथा आरोहण टोली

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७४, आईतवार १३:०५

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार सामूहिक तस्बिर खिँचाउँदै सगरमाथा आरोहण गर्ने तयारीमा रहेका ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ को टोली । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय