७ बैशाख २०८१, शुक्रबार
Follow Us

चिनमा पुगेकी ट्रम्पकी पत्नी किन घेराउमा परिन्

sarusaru
२७ कार्तिक २०७४, सोमबार ०२:५९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलियाना ट्रम्प चीनमा घेरिएकी छिन् । ट्रम्पको चीन भ्रमणका क्रममा बेइजिङ चिडियाखानामा पुगेकी मेलियानालाई त्यहाँका बालबालिकाले घेरेका हुन् । भ्रमणको क्रममा मेलियानाले त्यहाँका बालबालिकासँग केही समय रमाइलो गरेर बताएकी थिइन् । अमेरिकी राष्ट्रपति ट्रम्प अहिले एशियाली देशको भ्रमणको क्रममा छन् ।
– डिसी नेपालबाट ।