७ बैशाख २०८१, शुक्रबार
Follow Us

चुनावको लागि Nova Tech International को Facebook विज्ञापन Offer सार्वजनिक

sarusaru
२८ कार्तिक २०७४, मंगलवार ०८:१५

काठमाडौं, आगामी प्रतिनिधि सभा र प्रदेश सभा को लागि हुन गई राखेको चुनाव लाई मध्यनजर गर्दै Nova Tech International Nepal ले विशेष विज्ञापन प्याकेज लिएर आएको छ |

स्थानीय चुनावमा सबै भन्दा धेरै प्रयोगमा आएको Facebook, instagram, Instant Articles जस्तो प्रविधिको प्रयोग गरि चुनाव मा आफ्नो मत दाता सम्म पुगि सजिलो र झन्झट मुक्त तरिकाले भोट मागिएको थियो | काठमाडौंमा रन्जु दरसना ,ललितपुरमा किशोर थापा , बिरगंज मा रहबर अन्सारी जस्ता थुप्रै उमेदवारहरूले यस्तो प्रविधि को प्रयोग ले आफ्नो उपस्थिति जनाएका थिए | यो मध्यम अरू कुनै मध्यम भन्दा धेरै नै प्रभावकारी र सजिलो हुनका साथै सजिलो र सस्तो पनि पर्न जान्छ | अमेरिकीको चुनावमा पनि तहल्का मचाइदिएको यो प्रविधि संसारका सम्पूर्ण पार्टी र नेताले चुनावमा प्रयोग गरेका छन् | अमेरिकामा डोनाल्ड तम्प, भारतमा नरेन्द्र मोदी जस्ता चर्चित नेताले पनि यसैको मध्यम बाट चुनाव जितेका हुन् |

निर्वाचन आयोगले पनि यो प्रचार को मध्यम लाई वैधानिकता दिएको छ| आफूले चाहेको तरिकाले चुनाव प्रचार गर्न मिनले भएका ले यो नेताहरूको माझ लोकप्रिय पनि हुँदै गएको छ | Nova Tech International ले अहिले चुनावलाई मध्यनजर गर्दै २०००० देखि ६०००० सम्म को फरक फरक Offer हरू सार्वजनिक गरेको Nova Tech Internationalका सनचालक ले जानकारी दिनु भयो |

चुनाव प्रचार का लागि सम्पर्क न. ९८५१२३४२३२ गर्न पनि अनुरोध गर्नु भयो | स्थानीय चुनावमा ५७ वटा यस्तो चुनाबि अभियान चलाएको Nova Tech International अहिले को पाली १०० भन्दा धेरै यस्तो अभियान चलाउने विश्वास लिएको छ |