१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रपति भण्डारी दुबई क्यानलमा

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७४, बिहीबार ०८:२३

मानव निर्मित दुबई वाटर क्यानलको अवलोकनका लागि पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई युएईका शिष्टाचार अधिकारीले दुबई क्यानल म्यारिनमा स्वागत गर्दै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली