July 7, 2020
5:53 AM | 10:38 AM

महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट

  17th November 2017 मा प्रकाशित

१ मंसिर, काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट भएको छ ।

त्यहाँको ककनी–५, काउलेथामा बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

बम प्रहारबाट केही कांग्रेस कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।

– अनलाइन खबरबाट ।

प्रतिक्रिया