११ बैशाख २०८१, मंगलवार
Follow Us

महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट

sarusaru
१ मंसिर २०७४, शुक्रबार ०५:१८

१ मंसिर, काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट भएको छ ।

त्यहाँको ककनी–५, काउलेथामा बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

बम प्रहारबाट केही कांग्रेस कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।

– अनलाइन खबरबाट ।