१३ बैशाख २०८१, बिहीबार
Follow Us

भिडलाई नियन्त्रणमा लिंदै

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७४, शुक्रबार १४:१९

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ चारदोबाटोस्थित तरकारी बजारमा शुक्रबार दिउँसो टिपरको ठक्करले दिएर मोटरसाईकल चालकलाई गम्भिर घाईते बनाएपछि आक्रोसित बनेका स्थानीयहरुकोे भिडलाई प्रहरीले नियन्त्रणमा लिंदै । हिजो विहीबार बिहान छ बजे बनेपास्थित बुडोलडाँडामा टिपरको ठक्करले एक जना बृद्धको ज्यान गएको थियो । तस्वीर : पेमा लामा