६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रचण्ड परिवारमा बज्रपात, दाहाललाई हृदयाघात

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार ०२:११

काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । सामाजिक संजाल प्रयोगकर्ताले स्थिती गम्भिर रहेको भनेका छन् । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।

त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।
हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।