१३ बैशाख २०८१, बिहीबार
Follow Us

दाहाल बेहोस अवस्थामा नर्भिक पुगे

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार ०६:३९

काठमाडौं- माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेका छन्। चुनावी सभाको सम्बोधन गर्न झापा पुगेका दाहाल छोरा प्रकाश दाहालको निधनको खबरसँगै काठमाडौं फर्किएका हुन्। उनी हेलिकोपटरबाट काठमाडौं फर्किएका हुन्।