१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रकाश दाहालको निधन

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार १०:१८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण आइतबार अस्पताल ल्याउँदा नै मृत्यु भएको जानकारी गराउँदै थापाथलीस्थित नर्भिक अस्पतालका मृटुरोग विशेषज्ञ डा केपी अग्रवाल । तस्बिर : प्रदीपराज वन्त