१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार १२:३८

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको आइतबार बिहान निधन भएको हो । पूर्वराजाका पूर्व मूख्यसचिव पशुपतिभक्त महर्जन कोटेश्वर, पेरिसडाँडास्थित माओवादी पार्टी मुख्यालय पुगेर प्रकाश दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे ।