१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काङ्ग्रेस उम्मेद्वारको घरमा बम बिष्फोट

sarusaru
५ मंसिर २०७४, मंगलवार ०१:४५

मङ्सिर ५, २०७४, बाग्लुङ–प्रतिनिधि सभा बाग्लुङ क्षेत्र न १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार , सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवि खड्का को घरमा हिजो राति करिब १०:४५ बजे तिर बम बिस्फोट भएको छ।विस्फोट वाट घरसँग जोडिएको पर्खाल क्षतविक्षत भएको छ।खड्का घरमै रहेको बेला भएको यो घटना जुनसुकै पक्षबाट भएको हुन सक्ने अनुमान गरिएको छ । जुनसुकै पक्षबाट भएपनि यस्तो कार्य निन्दनीय हो भन्ने प्रतिक्रिया स्थानीय एवम् सुरक्षाकर्मीको रहेको छ ।