१३ बैशाख २०८१, बिहीबार
Follow Us

मत माग्दै देवयानी

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७४, बिहीबार ०७:४६

सिन्धुपाल्चोक क्षेत्र–२ का उम्मेदवार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाकी छोरी देवयानी चुनाव प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा सहभागी हुँदै । ७६ वर्षीय राणा यस पटकको निर्वाचनमा राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसका संयुक्त गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ । तस्वीर: आदित्य दाहाल