७ बैशाख २०८१, शुक्रबार
Follow Us

काङ्ग्रेस उम्मेद्वारको घरदैलो बबरमहलमा

sarusaru
८ मंसिर २०७४, शुक्रबार ०३:०८

काठमाण्डौ –काठमाण्डौ क्षेत्र नं १ प्रतिनिधि सभाका काङ्ग्रेस उम्मेद्वार प्रकाशमान श्रेष्ठ लगायत प्रदेश सभा तथा समानुपातिक तर्फका उम्मेद्वार पनि भोट माग्न घरदैलो कार्यक्रममा हिँडेका छन् । बबरमहल , बिजुलीबजारतिर श्रेष्ठको घरदैलो कार्यक्रम आज रहेको छ । काङ्ग्रेस कार्यकर्तासहित उम्मेद्वारहरु घरदैलोमा हिँडेका छन् । मङ्सिर २१ मा हुने दास्रो चरणको निर्वाचनको लागि उम्मेद्वारहरु भोट माग्न हिँडेका हुन् ।
पहिलो चरणको निर्वाचनको लागि भने मौन अवधि सुरु भइसकेको छ ।