१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनता मा. वि.मा शान्तपूर्वक मतदान हुँदै

sarusaru
१० मंसिर २०७४, आईतवार ०४:११

बाग्लुङ – बाग्लुङ नगरपालिका वडा नं १४ मा रहेको मतदान स्थल जनता मा. वि . मा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान सुचारु भइरहेको छ । बिहानको चिसो मौसममा पनि मतदाताहरु निकै उत्साहित बनेर मतदान गर्न मतदानस्थलमा उपस्थित भइरहेका छन् । बृद्धहरु पनि बिहानको चिसो मौसममा मतदान गर्न गएका छन् ।