May 29, 2020
12:30 AM | 5:15 AM

डा. सुर्य पाठकले गरे आफैलाई मतदान

  26th November 2017 मा प्रकाशित

बाग्लुङ क्षेत्र नं १ का बाम गठबन्धन तर्फका उम्मेद्वार डा. सुर्य पाठकले आफ्नो मतदान स्थल पृथ्वी मा. वि . अमलाचौरबाट मतदान गरेका छन् । बिहान मतदान सुरु हुने बित्तिकै उनले मतदान गरेका हुन् ।

प्रतिक्रिया