१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डा. सुर्य पाठकले गरे आफैलाई मतदान

sarusaru
१० मंसिर २०७४, आईतवार ०५:१९

बाग्लुङ क्षेत्र नं १ का बाम गठबन्धन तर्फका उम्मेद्वार डा. सुर्य पाठकले आफ्नो मतदान स्थल पृथ्वी मा. वि . अमलाचौरबाट मतदान गरेका छन् । बिहान मतदान सुरु हुने बित्तिकै उनले मतदान गरेका हुन् ।