June 7, 2020
1:26 AM | 6:11 AM

हुग्दिसिरमा शान्तिपूर्ण मतदान सुचारु

  26th November 2017 मा प्रकाशित

बरेङ गाउँपालिका हुग्दिीसिर बाग्लुङमा हालसम्म शान्तिपूर्ण रुपमा मतदान सुचारु भइरहेको कुरा जानकारीमा आएको छ । बिहान ७ बजे सुरु भएको मतदान स्थलमा १० बजेसम्म ५१४ मत खसिसकेको छ । बिहानको चिसो मौसममा पनि मतदाताहरु उत्साहित रुपमा मतदान गर्न प्रवेश गरिरहेका छन् ।

प्रतिक्रिया