१२ बैशाख २०८१, बुधबार
Follow Us

हुग्दिसिरमा शान्तिपूर्ण मतदान सुचारु

sarusaru
१० मंसिर २०७४, आईतवार ०५:३२

बरेङ गाउँपालिका हुग्दिीसिर बाग्लुङमा हालसम्म शान्तिपूर्ण रुपमा मतदान सुचारु भइरहेको कुरा जानकारीमा आएको छ । बिहान ७ बजे सुरु भएको मतदान स्थलमा १० बजेसम्म ५१४ मत खसिसकेको छ । बिहानको चिसो मौसममा पनि मतदाताहरु उत्साहित रुपमा मतदान गर्न प्रवेश गरिरहेका छन् ।