८ बैशाख २०८१, शनिबार
Follow Us

जाजरकोटमा बम विष्फोट

sarusaru
११ मंसिर २०७४, सोमबार ०७:२९

जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ ।
जिल्ला प्रहरी कार्यालय, जाँजरकोटले दिएको जानकारी अनुसार बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् ।
मतपेटिकामा भने कुनै क्षति पुगेको छैन ।