७ बैशाख २०८१, शुक्रबार
Follow Us

मत पेटिका गोरखा सदरमुकाम ल्याइँदै

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७४, सोमबार १०:२७

उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका अन्तर्गत विभिन्न २८ वटा मतदान केन्द्रको मत पेटिका हेलिकोप्टरबाट सोमबार गोरखा सदरमुकाम ल्याइँदै । गोरखाको २८२ वटा मतदान केन्द्रमा आइतबार शान्तपूर्ण तवरले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । तस्बिर : प्रशन्न पोखरेल