७ बैशाख २०८१, शुक्रबार
Follow Us

कालिकोटमा जीप दुर्घटना ; ३ जनाको मृत्यु ६ जना घाइते

sarusaru
१३ मंसिर २०७४, बुधबार ०३:०९

कालिकोट । गएराति कालिकोटको अस्पतालमोडमा बोलेरो जिप दुर्घना हुँदा भएको छ। मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको जिज दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। घाइते मध्य एकको अवस्था गम्भीर रहेको छ। घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपाने रहेको प्रहरीले जनाएको छ।

– डिसी नेपालबाट ।