१५ चैत्र २०८०, बिहीबार
Follow Us

भारत जान गाडीको प्रतिक्षामा

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७४, शनिबार १४:०८

चुनाव नजिकिँदै गर्दा रोजगार गर्न सुदूर पश्चिमका पहाडी जिल्लाबाट भारत जानका लागि आएका नेपालीहरु कैलालीको भन्सार नाका नजिकैको चौतारामा गाडीको प्रतिक्षा गर्दै । तस्वीर : तिलकराज ओझा