६ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपतिद्वारा युवा सम्मानित

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७३, शुक्रबार ०८:२०

राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा समाजसेवी हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सम्मान गर्दै । तस्बिर: प्रदीपराज वन्त