१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रोटेपिङमा रमाउँदै स्थानीय

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७४, आईतवार १४:३१

किराँत तथा लिम्बु समुदायको महान पर्व चासोक तङ्नामका अवसरमा आइतबार ताप्लेजुङको फुङलिङस्थित भानु माविको परिसरमा थापिएको परम्परागत रोटेपिङमा रमाउँदै स्थानीयवासी । तस्बिर: सन्तोष पुर्कुटी