८ बैशाख २०८१, शनिबार
Follow Us

बाग्लुङे गायक खड्काको रोधी घरैमा आयो बजारमा

sarusaru
१९ मंसिर २०७४, मंगलवार ०३:२९

प्रदेशमा रहेर पनि गित संगितलाइ अत्याधिक माया गर्ने बागलुङका युवा सर्जक दिपक कंडेल र गायक सुर्य खड्काको नया गित (टोकियो को रोधि घरैमा) सार्वजनिक भयको छ ।
यसो त दिपक कंडेल ले यस अधि थुप्रै गित हरु बजार मा ल्याइ सकेका छन एक दर्जन भन्दा बडि गित मा शब्द लेखिसकेका छन । सधै प्रदेशि को पिडाहरु गित मार्फत उतार्ने दिपक कंडेल यस पालि छुट्टै गित सिर्जना गरेका छन । टोकियोको रोधि घरैमा । गित मा भनियको छ
आकि रैछै टोकियो सहरमा
बर्सौ बिते भेट हुने रहरमा !!
(टोकियो को रोधि घरैमा भेट हुन लाइ आउनु है य सानु माया प्रेम गासम्ला संगै नाचम्ला)
यस्तै यस्तै शब्द ले भरियको गित छ । सर्जक दिपक कंडेल र गायक सुर्य खड्काले गित सार्वजनिक भय पछि धेरै सुभचिन्तक तथा दर्शक स्रोता ले गित राम्रो भयको प्रतिक्रिया दियको बताउनुभयो ।
पुर्ण कला बिसि र सुर्य खड्का स्वर रहेको छ भने शब्द दिपक कंडेल को र लय सुर्य खड्का को छ । भने निर्देशन र छायाकंन रोसन कार्कि को रहेको छ ।