१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मतदानमा उत्साहपूर्ण सहभागिता

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७४, बिहीबार ०६:११

आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले सात प्रदेशका ४५ जिल्लामा प्रतिनिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा जारी रहेको जनाएको छ ।

जियोकद्वारा जारी विज्ञप्तिमा निर्वाचनमा आम मतदाताको उत्साहपूर्ण सहभागिता रहेको जनाइएको छ । सो सस्थाले निर्वाचन पर्यवेक्षणका लागि पाँचसय पर्यवेक्षक परिचालन गरेको थियो ।

“आयोगको तयारी, मतदान अधिकृतको व्यवस्थापन र मतदान सामग्रीको ढुवानी, सुरक्षा प्रबन्धलगायतका विषय सन्तोषजनक पाइएको विज्ञप्तिमा उल्लेख गरिएको