४ बैशाख २०८१, मंगलवार
Follow Us

ललितपुरको क्षेत्र नं ३ मा नेपाली काङ्ग्रेसको अग्रता

sarusaru
२२ मंसिर २०७४, शुक्रबार ०३:१८

काठमाण्डौ – ललितपुर निर्वाचन क्षेत्र नं ३ मा मतगणना सार्वजनिक भएको छ ।
ललितपुरको निर्वाचन क्षेत्र नम्बर तीनमा नेपाली कांग्रेसका उम्मेद्वार मदन अमात्यले अग्रता लिएका छन्। अमात्यले ४हजार ८२९ मत पाएका छन्। यसैगरी वाम गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका पम्फा भुसालले ४ हजार २३९ मत पाएकी छन्।