१३ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाण्डौमा भुकम्पको धक्का महशुस

sarusaru
२२ मंसिर २०७४, शुक्रबार ०३:२९

काठमाण्डौमा भर्खरै भुकम्पको ठुलो झड्का महशुस भएको छ । बिहान ८ बजेर ४० मिनेटको समयमा काठमाण्डौ र यसआसपासका क्षेत्रमा भुकम्पको महशुस भएको हो । भूकम्पको धक्का महशुस भएपछि काठमाण्डौकाका स्थानीयवासी त्रासले सडकमा निस्किएका थिए राष्ट्रिय भुकम्पमापन केन्द्रका अनुसार दोलखाको जिरीमा केन्द्रबिन्दु भएको ५.२ रेक्टर स्केलको थियो ।

– टिभि अन्नपूर्णबाट ।