६ बैशाख २०८१, बिहीबार
Follow Us

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७४, शुक्रबार ०८:१४

रसुवा । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना जारी छ ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गर्नुभएको छ । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, प्रदेश (क) मा नेपाली काँग्रेसका प्रभात लामाले पाँच हजार ३११ मत तथा नेकपा (एमाले)का करन्याल तामाङले चार हजार ३६९ मत प्राप्त गर्नुभएको छ । प्रदेश ‘ख’ मा मतगणना हुन सकेको छैन ।