१५ बैशाख २०८१, शनिबार
Follow Us

सिरहा १ मा प्रदिप गिरीको अग्रता

sarusaru
२३ मंसिर २०७४, शनिबार ०२:३१

काठमाडौं । सिरहा क्षेत्र नं. १ मा कांग्रेस नेता प्रदिप गिरिले अग्रता दिएका छन् ।

१० हजार ०७४ मत गणना हुँदा गिरिले चार हजार ३९७ मत ल्याएर अग्रता लिएका हुन् ।

एमालेका गंगाप्रसाद यादवले तीन हजार १५३ मत ल्याएका छन् भने सघीय समाजवादी फोरम नेपालका उम्मेदवारले एक हजार ८१४ मत ल्याएका छन् ।