१३ बैशाख २०८१, बिहीबार
Follow Us

अछाम १ मा भरत स्वाँरको अग्रता

sarusaru
२३ मंसिर २०७४, शनिबार ०२:३५

काठमाडौं। अछाम क्षेत्र नम्बर १ मा पछिल्लो परिणाम सार्वजनिक हुँदा एमाले उपाध्यक्ष भीम रावल पछि परेका छन् । उनलाई कांग्रेसका भरत स्वाँरले पछि पारेका हुन् । तर यी दुईबीचको मत अन्तर भने निकै कम छ । कांग्रेसका भरत स्वारको ३०७३ र एमालेका भीम रावलको ३०६८ मत छ । यी दुईको मत अन्तर मात्रै ५ मतको छ ।

– डिसी नेपालबाट ।